2021-03-08Monday भरतपुर अस्पतालका अध्यक्षलाई कोरोना संक्रमण – Online Khabar – Hamro Nepal

भरतपुर अस्पतालका अध्यक्षलाई कोरोना संक्रमण – Online Khabar


६, कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा कोभिडको बिरामीहरुको उपचार तथा व्यवस्थापनमा खट्दै आएका डा. अधिकारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

हल्का खोकी र छाती दुख्ने सामान्य समस्या मात्रै देखिएको डा. अधिकारीले बताए । ज्वरो आउने र कमजोरी हुने लक्षण भने नदेखिएको  उनले जानकारी दिए ।

यसअघि, भरतपुर अस्पतालमा अहिलेसम्म कोरोनाबाट ७५ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>