2021-03-04Thursday कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु – Online Khabar – Hamro Nepal

कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु – Online Khabar


६ कात्तिक, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट रुपन्देहीका थप एक जनाको मृत्यु भएको छ ।

कञ्चन गाउँपालिका–३ कि ४८ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबार विहान मृत्यु भएको छ । ४ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको बिहीबार मात्र पुष्टि भएको थियो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>