2021-03-01Monday पशुपतिको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्चालन हुने – Online Khabar – Hamro Nepal

पशुपतिको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्चालन हुने – Online Khabar


३ कात्तिक, काठमाडौं । पशुपतिस्थित विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्चालन हुने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले शवदाह गृह चौबीसै घण्टा सञ्चालनमा ल्याउन संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले काम गर्ने निर्णय गरेको हो ।

साथै थप एक हाइबि्रड शव दाह गृह निर्माणका लागि स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>