2021-03-01Monday विजयको ‘माया बैगुनी’मा आँचल र निराजन – Online Khabar – Hamro Nepal

विजयको ‘माया बैगुनी’मा आँचल र निराजन – Online Khabar


गायक विजय शंखर र गायिका विमोचना लोम्जेलको स्वरमा समावेश ‘माया बैगुनी’ बोलको गीत रिलिज गरिएको छ । गीतमा शब्द तथा संगीत गायक शंखरकै छ ।

माया गर्न चाहने यूवा–यूवतीले एक अर्कालाई फकाउने र ठट्टा गर्ने शैलीलाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधानले अभिनय गरेका छन् ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ । सुशिल न्यौपानेले सम्पादन गरेको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>