2021-03-01Monday पूर्वराजा ज्ञानेन्द्रले दसैंमा टीका नलगाइदिने – Online Khabar – Hamro Nepal

पूर्वराजा ज्ञानेन्द्रले दसैंमा टीका नलगाइदिने – Online Khabar


१ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपालिको दसैंमा आफ्ना शुभचिन्तकहरुलाई विजयादशमीको टीका नलगाउने भएका छन् ।

कोरोना महामारीको असहजताका कारण पूर्वराजाले टीका नलगाउने भएका हुन् ।

साथै, यसवर्ष शक्तिपीठहरूको दर्शन पनि स्थगन गरिएको पूर्वराजाको निजी सचिवालयले जनाएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>