2021-03-08Monday संक्रमितलाई सिम्रिक एयरको एयर एम्बुलेन्स सेवा – Online Khabar – Hamro Nepal

संक्रमितलाई सिम्रिक एयरको एयर एम्बुलेन्स सेवा – Online Khabar


३० असोज, काठमाडौं । सिम्रिक एयरले कोरोना संक्रमितहरुका लागि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । पहिलो पटक सोमबार बुटवलबाट एक संक्रमितलाई हृयाम्स अस्पताल ल्याइएको थियो ।

सरकारले हालै मात्र सुरक्षा मापदण्ड अपनाएर हेलिकप्टरबाट उद्दार गर्नेसम्बन्धी मापदण्ड बनाएको थियो । सिम्रिक एयरले आफ्नो पाँचमध्ये दुई वटा हेलिकप्टर यसका लागि छुट्याएको बताएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>