2021-03-08Monday ‘का पे रनसिंगम’ नेपाल र भारतमा एकसाथ रिलिज हुँदै – Online Khabar – Hamro Nepal

‘का पे रनसिंगम’ नेपाल र भारतमा एकसाथ रिलिज हुँदै – Online Khabar


३० असोज, काठमाडौं ।  नेपालमै पहिलोपटक बलिउडको चलचित्र पे पर भ्युमार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले सुरुवात गरेको छ ।
असोज ३० गते रिलिज हुने चलचित्र ‘का पे रनसिंगम’ पे पर भ्यु सुविधामार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् ।

तमिल चलचित्र ‘का पे रनसिंगम’ सत्य घटनामा आधारित, सामाजिक चलचित्र हो । तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेसनल च्यानल नं. ९९९ मा दैनिक ३ वटा सो बिहान १० बजे, दिउँसो ४ बजे र राति १० बजे हेर्न सकिने डिशहोमले जनाएको छ ।

असोज १६ गते रिलिज भएको चलचित्र ‘खालीपिली’ हेर्न चाहने दर्शकका लागि बिहान ७ बजे, दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सक्ने डिशहोमले जनाएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>