2021-03-03Wednesday नेकपा नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख – Online Khabar – Hamro Nepal

नेकपा नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख – Online Khabar


२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि खनाल बुधबार ह्याम्स अस्पताल भर्ना भएका थिए । उनको शरीरमा पानीको मात्र बढी हुनुका साथै दुबै फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र यही गतिमा प्रगति भए केही दिमा डिस्चार्ज हुने अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खनालको उपचारमा डा. अर्जुन कार्की, डा. रक्षा पाण्डे र डा. राजु पंगेनी लगायत संलग्न छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>