2021-03-06Saturday नेप्से परिसूचक ९ अंकले घट्यो, एक अर्ब ८१ करोडको सेयर कारोबार – Online Khabar – Hamro Nepal

नेप्से परिसूचक ९ अंकले घट्यो, एक अर्ब ८१ करोडको सेयर कारोबार – Online Khabar


२७ असोज, काडमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घटेको छ । नेप्से परिसूचक ९.४२ अंकले घटेर १ हजार ५ सय ६८ दशमलव ५९ अंकमा झरेको छ ।

मंगलबार व्यापार, उत्पादनमूलक र म्युचुअल फन्ड बाहेकका सबै कम्पनीहरु राताम्मे देखिएका छन् । मंगलबार दिनभर भएका २८ हजार ६ सय ४० कारोबारबाट १९३ कम्पनीका ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता सेयर किनबेच भएका छन् ।

जसमा १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>