2021-02-28Sunday अर्घाखाँचीकी ८० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु – Online Khabar – Hamro Nepal

अर्घाखाँचीकी ८० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु – Online Khabar


२६ असोज, काठमाडौं । अर्घाखाँचीकी ८० वर्षीय कोरोना संक्रमित वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका-४ निवासी वृद्धा सोमबार नै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फेभर क्लिनिकमा भर्ना भएकी थिइन् ।

ज्वरो र श्वासप्रश्वासको समस्या भएकी उनको सोमबार दिउँसो सवा एक बजे मृत्यु भएको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

वृद्धामा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>