2021-02-28Sunday कस्तो छ पूजा, आकाश र पलको ‘काले केटा २’ ? – Online Khabar – Hamro Nepal

कस्तो छ पूजा, आकाश र पलको ‘काले केटा २’ ? – Online Khabar


सार्वजनिक हुनु अगाडि नै चर्चामा रहेको नायक पल शाह, आकाश श्रेष्ठ र नायिका पूजा शर्मा अभिनित गीत ‘काले केटा २’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दुर्गा खरेल र प्रताप दासको आवाज, धु्रव प्रसाद अमगाँइको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको यो गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ ।

भिडियोमा पल, पूजा र आकाश भएका कारणले पनि चर्चा बढी भएको हो । यी तिन कलाकारले पहिलो पटक एकसाथ म्यूजिक भिडियोमा काम गरेका हुन् ।

विधान कार्कीले निर्देशन गरेको यो म्यूजिक भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>