2021-02-26Friday आकाश र गरिमाको ‘हिजो जस्तो लाग्छ’ – Online Khabar – Hamro Nepal

आकाश र गरिमाको ‘हिजो जस्तो लाग्छ’ – Online Khabar


गायक दावा गुरुङ र गायिका वानिका प्रधानको स्वरमा समावेश ‘हिजो जस्तो लाग्छ’ गीत सार्वजनिक भएको छ । यो गीतले वैवाहिक जीवनमा बाधिएको एक जोडीले विगतलाई संझिएर देखाएको प्रेमभावलाई प्रस्तुत गर्छ ।

गीतमा शब्द तथा संगीत दावाकै छ । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल गरिमा शर्माले अभिनयगरेका छन् । विवाहपछि एक जोडीले स्मरण गरेको पहिलो डेटिङ र रमाइला क्षणहरुलाई निर्देशक निकेश खड्काले भिडियोमा प्रस्तुत गरेका छन् ।

बुद्ध थापाको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ । निर्देशक खड्काले भिडियोको कथा सुन्दर तरिकाले बुनेका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>