2021-02-25Thursday बुटवलका थप एकजना कोरोना संक्रमितको मृत्यु – Online Khabar – Hamro Nepal

बुटवलका थप एकजना कोरोना संक्रमितको मृत्यु – Online Khabar


२४ असोज, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल–१० का ७९ वर्षीय पुरुषको शनिबार बिहान सवा ७ बजे मृत्यु भएको हो ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार मृत्यु भएका पुरुषमा असोज १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

निमोनिया र मिर्गौलाका रोगी उनलाई १३ दिनसम्म भेन्टिलेटरको सहायतामा उपचार गरिए पनि बचाउन नसकिएको डा. थापाले बताए ।






यो पनि पढ्नुहोस
रुपन्देही र दाङका दुईजना कोरोना संक्रमितको मृत्यु





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>