2021-03-03Wednesday जसपाले बोलायो कार्यकारिणी समितिको बैठक – Online Khabar – Hamro Nepal

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक – Online Khabar


२४ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले कात्तिक ३ र ४गते बैठक बोलाएका हुन् । बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पार्टीको विधान संशाधन, कार्यविभाजन र पार्टी समायोजन लगायतका विषयमा छलफल हुनेछ ।

तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको ६ महिना हुँदा पनि केन्द्रीय समिति बन्न सकेको छैन ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>