2021-02-24Wednesday ब्रिक्स सम्मेलन १७ नोभेम्बरमा तय – Online Khabar – Hamro Nepal

ब्रिक्स सम्मेलन १७ नोभेम्बरमा तय – Online Khabar


काठमाडौँ । व्राजिल, रसिया, भारत, चीन र साउथ अफ्रिकाको ब्लक ब्रिक्सको वार्षिक सम्मेलन आगामी नोभेम्बर १७ मा हुने भएको छ ।

भिडियो कन्फरेन्स मार्फत सो सम्मेलन हुने घोषणा व्रिक्सको अध्यक्ष मुलुक रसियाले घोषणा गरेको छ ।

जुन १५ मा लदाख क्षेत्रमा दुई सेनाको विचमा ४५ वर्ष यताकै सबैभन्दा घातक भिडन्त भएपछि पहिलोपटक चिनियाँ प्रधानमन्त्री सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक एउटै भर्जुअल सम्मेलनमा भाग लिदैछन् । सो भिडन्तपछि दुई देशका परराष्ट्रमन्त्री र उच्च सैनिक अधिकारीहरुको विचमा पटक–पटक बार्ता भएपनि उच्च तहमा भने वार्ता भएको छैन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>