2021-02-28Sunday बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु – Online Khabar – Hamro Nepal

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु – Online Khabar


२१ असोज, बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल–१६ का ४७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो ।

बुधबार दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

गौतमका अनुसार असोज १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ६ दिनसम्म होम आइसोलेसनमै बसेका थिए । बुधबार अचानक श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पतालमा भर्ना भएका थिए । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएपनि बचाउन नसकिएको डा. गौतमले बताए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>