2021-03-08Monday विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु – Online Khabar – Hamro Nepal

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु – Online Khabar


२५ भदौ, विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बिहीबार सिकिस्त अवस्थामा भर्ना भएकी विराटनगर- १९ मिलन चोककी ४४ वर्षीया महिलाको मृत्यु भएको हो ।

५ दिनदेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आफन्तले कोशी अस्पताल ल्याएका थिए । आइसोलेसनमा राखिएकी उनकेा अवस्था गम्भिर भएपछि बेलुका कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा साँझ साढे ७ बजे मृत्यु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए ।

उनका अनुसार कोभिड १९ उपचार केन्द्रमा पुग्दा महिलाको शरिरमा अक्सिजनको मात्रा १८ प्रतिशत मात्र थियो ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>