Share on Your Social Media
खोजखबर
गोरखा, भदौं २३ गते ।
मंगलबार गोरखाका ६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
जिल्ला अस्पताल गोरखाले दिएको जानकारी अनुसार वडा ८ का १ पूरुष, वडा नम्बर १३ का २ महिला र ४ पुरुष गरी कुल ६ जना डिस्र्चाज भएका हुन् । उनीहरुको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्न आग्रह गरी घर पठाइएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।