2021-03-03Wednesday गोरखाका ६ जनाले जिते कोरोना, आइसोलेशनबाट डिस्चार्ज – खोजखबर – Hamro Nepal

गोरखाका ६ जनाले जिते कोरोना, आइसोलेशनबाट डिस्चार्ज – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, भदौं २३ गते ।
मंगलबार गोरखाका ६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
जिल्ला अस्पताल गोरखाले दिएको जानकारी अनुसार वडा ८ का १ पूरुष, वडा नम्बर १३ का २ महिला र ४ पुरुष गरी कुल ६ जना डिस्र्चाज भएका हुन् । उनीहरुको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्न आग्रह गरी घर पठाइएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>