2021-03-06Saturday छेवेटारकी कोरोना संक्रमित महिलाले जन्माइन जुम्ल्याह वच्चा – खोजखबर – Hamro Nepal

छेवेटारकी कोरोना संक्रमित महिलाले जन्माइन जुम्ल्याह वच्चा – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, भदौं १२ गते ।

गोरखाकी एक कोरोना संक्रमित महिलाले जुम्ल्याह वच्चा जन्माएकी छिन् ।
सुत्केरी गराउनका लागि चितवन पुगेपछि कोरोना संक्रमित भएकी उनले शुक्रबार शल्यक्रिया पछि दुई वटा वच्चा जन्माएकी हुन । भदौं ९ गते संक्रमण पुष्टि भएपछि उनलाई शल्यक्रिया मार्फत सुरक्षित तबरले सुत्केरी गराइएको भरतपुर अस्पतालको सुपरिटेण्डेन श्रीराम तिवारीले जानकारी दिए ।
आमा र वच्चा दुबैको स्वास्थ्य अबस्था सामान्य रहेको उनले बताए ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>