
कोरोना संक्रमणबाट रुपन्देहीमा एकजनाको मृत्यु – Online Khabar
१२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-४ का ६० वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
भदौ ७ मा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । भेल्टिलेटरमा उपचाररत उनको विहान २ः३० बजे निधन भएको अस्पतालले जनाएको छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More