2021-02-25Thursday सुत्केरी गराउनका लागि चितवन पुगेकी छेवेटारकी महिनामा कोरोना – खोजखबर – Hamro Nepal

सुत्केरी गराउनका लागि चितवन पुगेकी छेवेटारकी महिनामा कोरोना – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, भदौं ११ गते ।
गोरखा नगरपालिका १० छेवेटारकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३७ वर्षीय महिलाको भदौं ९ गते कोरोना रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए । सुत्केरी गराउनका लागि उनी भदौं ८ गते भरतपुर स्थित एक निजि अस्पतालमा पुगेकी थिइन ।
चिकित्सकले अप्रेसन गर्नुपर्ने बताएपछिे कोरोना परिक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको परिवार स्रोतले जनाएको छ । तर उनको अहिलेसम्म अप्रेसन गरिएको छैन । बुधबार मात्र उपचारका क्रममा चितवन रहेका गोरखा नगरपालिका १३ देउराली २ जनामा कोरोना संक्रमण देखिएको थियो ।
उनी यहीँ छदा कोरोना संक्रमण भएको वा र अस्पताल गएपछि भन्ने एकिन भने भइसकेको छैन ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>