2021-03-01Monday प्रादेशिक अस्पतालका दुई कर्मचारीमा कोरोना संक्रमण – Online Khabar – Hamro Nepal

प्रादेशिक अस्पतालका दुई कर्मचारीमा कोरोना संक्रमण – Online Khabar


८ भदौ, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार अस्पतालको आर्थिक प्रशासन शाखा र कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको हो । दुईजनामध्ये एकजना पुरुष र एकजना महिला हुन् ।

उनीहरुमा ज्वरो देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल आफ्नै घरमा रहेका उनीहरुलाई अस्पताल ल्याई आइसोलेसनमा भर्ना गरेर उपचार गरिने प्रवक्ता गौतमले बताए ।

हालसम्म अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना निको भइसकेका डा. गौतमले बताए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>