
रौतहटमा थपिए १७ जना कोरोना संक्रमित – Online Khabar
३२ साउन, रौतहट । रौतहटमा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताका अनुसार आइतबार १७ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको मंगलबार स्वाब संकलन गरिएको थियो ।
आइतबार संक्रमण पुष्टि हुनेमा राजदेवी नगरपालिकाका १३, चन्द्रपुरका ३ र गरुडाका १ जना रहेको गुप्ताले बताए । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १ सय ३१ पुगेको छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More