2021-02-28Sunday लिदि पहिरोको जिम्मेवारी कसले लिने ? – Online Khabar – Hamro Nepal

लिदि पहिरोको जिम्मेवारी कसले लिने ? – Online Khabar


३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सिन्धुपाल्चोकको लिदिबासीलाई समयमै स्थानान्तरण नगरेको विषयमा अनुसन्धान गर्न माग गरेका छन् ।

बस्ती सारेर जोखिमबाट बताउनुपर्ने निष्कर्ष सरकारी निकायले निकालिसकेको र जनताले पनि त्यही माग गर्दै आएको भन्दै उनले भनेका छन्, ‘पहिरोले गाउँ नै बगाएर भएको जनधनको क्षतिको जिम्मेवारी कसले लिने ?

उद्दार, राहत र कथित क्षतिपूर्तिमा मात्र सिमित भएर नपुग्ने भन्दै उनले अनुसन्धान गरेर कारबाही गर्न माग गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, यो बिना फोस्रा श्रद्धान्जली र समवेदनाको अर्थ रहने छैन ।’

उनले तत्काल गम्भीर कदम चाल्न समेत सरकारलाई आग्रह गरेका छन् ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>