2021-02-24Wednesday गोरखा सदमुकामको हरमटारी क्षेत्रका २५ जनाको कन्ट्याक्ट टे«सिङ – खोजखबर – Hamro Nepal

गोरखा सदमुकामको हरमटारी क्षेत्रका २५ जनाको कन्ट्याक्ट टे«सिङ – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, साउन ३१ गते ।

गोरखा नगरपालिका–६ हरमटारीको रङ्गशाला आसपासका २५ जनाको कन्ट्याक्ट टे«सिङ गरिएको छ । शुक्रबार सोही क्षेत्रकी एक महिलामा कोरोना संक्रमण देखिएपछि उनको सम्र्पकमा आएको हुनसक्ने २५ जनाको नमूना संकलन गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।
केही दिन अघि लक्ष्मीबजारकी एक महिलामा कोरोना पुष्टि भएको थियो । उनको सम्र्पकमा आएको आशंकामा गरिएको कन्ट्याक्ट टे«सिङमा ४७ वर्षीय ती महिलामा पनि संक्रमण देखिएपछि उनको परिवार, आफन्त छरछिमेकी लगायतको नमूना संकलन गरी परीक्षणका लागि पठाइएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले जानकारी दिए । यसै वीच गोरखा नगरपालिकाले विभिन्न वडाको होम क्वारेन्टिनमा रहेका थप ५ जनाको पनि पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेको स्वास्थ्य शाखाका राजेश रानाले जानकारी दिएका छन् ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>