2021-02-28Sunday जापानमा पहिलोपटक एकैदिन एक हजार बढी कोरोना संक्रमित थपिए – Online Khabar – Hamro Nepal

जापानमा पहिलोपटक एकैदिन एक हजार बढी कोरोना संक्रमित थपिए – Online Khabar


१५ साउन, काठमाडौं । जापानमा पहिलोपटक एकैदिन कोरोना भाइरस (कोभिड–१९) का एक हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका एक हजार २६४ नयाँ संक्रमित फेला परेका हुन् । अघिल्लो दिन जापानमा कोरोना भाइरसका ९८१ नयाँ संक्रमित फेला परेका थिए ।

जापानको राष्ट्रिय ब्रोडकास्टर एनएचकेका अनुसार जापानको टोकियोमा मात्र पछिल्लो २४ घण्टामा ३६७ नयाँ संक्रमित फेला परेका थिए । यो जापानको टोकियामा एकैदिन भेटिएका सबैभन्दा धेरै नयाँ संक्रमितको संख्या हो ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म जापानमा ३३ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने एक हजार एक जनाको मृत्यु भइसकेको छ ।

स्रोत : अलजाजिरा





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>