2021-03-03Wednesday झरीमा रुझ्दै प्रधानमन्त्रीको समर्थनमा जुलुस – Hamro Nepal

झरीमा रुझ्दै प्रधानमन्त्रीको समर्थनमा जुलुस


२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पक्षमा शुक्रबार पनि माइतीघरमा प्रदर्शन भएको छ । पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरूले केही दिनयता उनलाई हटाउन नपाइने भन्दै सडकमा प्रदर्शन गरिरहेका छन् ।

उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहे पनि प्रधानमन्त्रीका समर्थकको प्रदर्शनमा प्रभाव परेको देखिँदैन । सरकार आफैँले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन र कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भने पनि ओलीकै पक्षमा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् ।

शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि त्यसको पर्बाह नगरी प्रदर्शन भएको छ ।

हेर्नुहोस् थप तस्वीरहरु



Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>