2021-03-07Sunday कोराना जितेर थप २१ जना घर फर्किए, गोरखामा निको हुनेको संख्या ५२ पुग्यो – खोजखबर – Hamro Nepal

कोराना जितेर थप २१ जना घर फर्किए, गोरखामा निको हुनेको संख्या ५२ पुग्यो – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, असार २३ गते ।
कोरोना संक्रमणमुक्त भएपछि थप २१ जना घर फर्किएका छन् । गोरखा क्याम्पस आइसोलेशनमा उपचाररत ६ स्थानीय तहका २१ जनाले एकैपटक कोरोनालाई जितेपछि उनीहरुलाई घर पठाइएको छ ।
भीमसेन थापा गाउँपालिकाका ११, पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकाका ३÷३, गोरखा नगरपालिकाका २ जनामा कोरोना भाइरसको संक्रमण निको भएको हो । यसरी अजिरकोट र बारपाक सुलिकोटका १÷१ जनाको पनि दोश्रो पिसिआर रिर्पोट नगेटिभ आएपछि उनीहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्ने सल्लाह सहित घर पठाइएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए ।
योसँगै गोरखामा कोरोनामुक्त हुनेको संख्या ५२ पुगेको छ । हालसम्म ९५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्मकतारबाट फर्किएका एक र आत्महत्या गरी मरेका एक जना गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>