2021-03-01Monday रोटरी क्लब अफ बज्र मनासलुमा राना – खोजखबर – Hamro Nepal

रोटरी क्लब अफ बज्र मनासलुमा राना – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, असार १८ गते ।

रोटरी क्लब अफ बज्र मनासलु गोरखाको अध्यक्षमा विष्णु राना चयन भएका छन् । जिल्ला सदरमुकामा भएको रोटरियनहरुको भेलाले बर्ष २०२०÷२१ का लागि नयाँ कार्यसमिति गठन गरेको हो ।
जसको प्रेसिडेन्ट ईलेक्टमा कृष्णमान श्रेष्ठ, प्रेसिडेन्ट नोमिनी रामकुमार श्रेष्ठ, उपाध्यक्ष नोखवहादुर वोगटी र सचिव शिशुबाबु प्रधान रहेका छन् । त्यस्तै कोषाध्यक्षमा किरणबाबु श्रेष्ठ, सह–सचिव बिनोद अर्याल, क्लब एडमिन डाइरेक्टर सुवासबाबु श्रेष्ठ, पब्लिक ईमेज डाईरेक्टर गणेशबाबु श्रेष्ठ, सर्भिस प्रोजेक्ट डाईरेक्टर सुजन श्रेष्ठ रहेको क्लबले जनाएको छ ।
द रोटरी फाउन्डेशन डाईरेक्टरमा दामोदर घिमिरे, मेम्बरसीप ग्रोथ डाईरेक्टरमा भोलाप्रसाद मरहट्टा, सर्जेन्ट एट आर्ममा बाबुराम श्रेष्ठ रहेका छन् ।
त्यसैगरी रोटरी अन्तरगतको टिच कमिटीको अध्यक्षमा बिदुर वानियाँ र क्लबको कार्यकारी सचिवमा सुमेन्द्र श्रेष्ठ निविरोध चयन भएको रोटरी क्लब अफ बज्र मनासलुले जानकारी दिएको छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>