2021-03-01Monday दोश्रो जनआन्दोलनका कमाण्डर कोइरालाको जन्मजयन्तीको अबसरमा पालुङटारमा वृक्षारोप – खोजखबर – Hamro Nepal

दोश्रो जनआन्दोलनका कमाण्डर कोइरालाको जन्मजयन्तीको अबसरमा पालुङटारमा वृक्षारोप – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, साउन १८ गते ।
नेपाल विद्यार्थी संघले पालुङ्टारमा वृक्षारोपण गरेको छ । नेपाली काँग्रेसका पूर्व सभापती, पूर्व प्रधानमन्त्री एवं दोश्रो जनआन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइरालाको ९७ औं जन्मजयन्तीको अबसरमा वृक्षारोपण गरिएको हो ।
२०६२/०६४ सयुक्त आन्दोलनका सर्वोच्च कमाण्डर, शान्ति स्थापनाका महानायक कोइरालाको सम्झनामा विभिन्न जात विरुवाहरु रोपिएको नेविसंघका जिल्ला सचिव मिलनसिंह बस्नेतले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस पालुङटारका सभापती एवं नगरप्रमुख दिपकबाबु कंडेल, सचिव बिमल ढकाल, नेबिसंघका जिल्ला अध्यक्ष सुबास अधिकारी, सचिव मिलनसिंह बस्नेत लगायतको उपस्थिती रहेको थियो ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>