2021-02-25Thursday टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ ५ सैनिक घाइते – खोजखबर – Hamro Nepal

टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ ५ सैनिक घाइते – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, असार १७ गते ।

गोरखाको १५ किलोमा सवारी दुर्घटना भएको छ । गोरखा आँबुखैरनी सडकको १५ किलोमा टिप्परले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ ५ सैनिक घाइते भएका छन् ।
आँबुखैरेनीबाट गोरखा आउँदै गरेको लु १ क ३८४६ नम्बर टिपरले बारकिलो तर्फ जाँदै गरेको नेपाली सेना सवार ग १ झ ५८०० नम्बरको जिपलाई ठक्कर दिएको प्रत्येक्षदर्शीले बताएका छन् । दुघर्
टनामा परी नेपाली सेनाको रणसिहं दल गोरखामा कार्यरत इन्द्रबहादुर तमाङ, प्रेम बहादुर परियार, रञ्जित राना, सिताराम शिलवाल रहनु भएको छ ।
घाइते एक जनाको भने परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । जिप चालक रञ्जित रानाको अबस्था चिन्ताजक रहेको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखा ल्याएको छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>