2021-02-28Sunday स्वास्थकर्मीमा संक्रमण देखिएपछि बारपाक सुलिकोट पाँच दिन बन्द – खोजखबर – Hamro Nepal

स्वास्थकर्मीमा संक्रमण देखिएपछि बारपाक सुलिकोट पाँच दिन बन्द – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, असार १६ गते ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य शाखामा कार्यरत एक स्वास्थ्यकर्मीमा संक्रमण देखिएको गाउँपालिकाले पुष्टि गरेको छ ।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष विष्णु भट्टले सूर्यज्योति माविको क्वारेन्टिनमा रहेका एक व्यक्रिसँगै एक स्वास्थ्यकर्मीको रिर्पोट पनि कोरोना पोजेटिभ आएको जानकारी दिएका छन् ।

स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएसँगै अबको पाँच दिन अर्थात असार २१ गतेसम्म उक्त गाउँपालिकाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको छ ।
ती व्यक्तिसँग सम्र्पकमा आएको हुनसक्ने व्यक्तिहरुको पहिचान गरी कन्ट्रयाक टे«सिङको तयारी भइरहको अध्यक्ष भट्टले जानकारी दिएका छन् ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>