2021-02-24Wednesday लापुका १५ कृषक १०० स्याउको बिरुवा वितरण – खोजखबर – Hamro Nepal

लापुका १५ कृषक १०० स्याउको बिरुवा वितरण – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, असार ८ गते ।

उत्तरी गाउँपालिकाको धार्चे गाउँपालिका ७ लापुका कृषकहरुलाई इटालीयन जातको स्याउनको बिरुवा वितरण गरिएको छ ।
गुड नेवर्स इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित समुदाय बिकास परियोजना, स्याउ खेति परीक्षण कार्यक्रम अन्र्तगत पद्धती बिकास सेवा केन्द्रले १५ जना कृषकलाई उन्नत जातको धानको बिऊ वितरण गरेको हो ।स्याउको खेती सम्भाव्यता परिक्षण गरी व्यवसायीक स्याउ खेति तर्फ प्रोत्साहन गर्ने लक्ष्य कार्र्यक्रमले लिएको छ । स्थाननीय पुङकाङ डाडा कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुको आर्यआर्जनमा सुधार ल्याउनु कार्यक्रमको मुख्य उदश्य रहेको पद्धती बिकास सेवा केन्द्रका लघुउद्यम विकास अधिकृत सुनिल न्यौपानेले जानकारी दिए ।

उनीहरुलाई १ लाख ८० हजार रुपैयाँ बराबरको एक सय बिरुवा उपलब्ध गराइएको छ उक्त रकम मध्ये परियोजनाले १ लाख २० हजार र बाँकी ६० हजार किसान स्वम्ले लगानी गरेका हुन । एक कार्यक्रमका वीच धार्चे गाउँपालिका ७ का अध्यक्ष गुरुङ्गले उक्त बिरुवा कृषकलाई हस्तान्तरण पद्धती बिकास सेवा केन्द्रले जनाएको छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>