2021-03-01Monday गोरखाका थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ५१ पुग्यो – खोजखबर – Hamro Nepal

गोरखाका थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ५१ पुग्यो – खोजखबर












Share on Your Social Media

खोजखबर
गोरखा, असार ८ गते ।
गोरखामा थप ११ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार भीमसेन थापा गाउँपालिकामा ५, गण्डकी गाउँपालिकामा ३ जना र शहिद लखन गाउँपालिकामा ३ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा भीमसेन थाापा गाउँपालिका २ महिला छन । अन्य सबै पुरुष रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजु न्यौपाने जानकारी दिए ।
यो सँगै गोरखामा कोरोना संक्रमितको कुल संख्या ५१ पुगेको छ । ती मध्ये ८ जना निको भएर घर फर्किसकेका छन् भने अन्यलाई गोरखा अस्पताल, गोरखा क्याम्पस आइसोलेशन र विभिन्न क्वारेटिनमा राखिएको छ ।




Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>