
सल्यानको स्वाब भरतपुरमा परीक्षण – Online Khabar
२८, जेठ, चितवन । चितवनको भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा सल्यानदेखि सम्भावित कोरोना संक्रमितको स्वाब परीक्षणका लागि ल्याइएको छ ।
बुधबार भरतपुरमा सल्यानका १३१ वटा सहित २७४ स्वाब परीक्षणमा गरिएको छ । ती सबैमा कोरोना संक्रमण नभएको पाइएको छ ।
बुधबार भरतपुर क्यान्सर अस्पतालको २६, भरतपुर अस्पतालको ४६, भरतपुर महानगरपालिकाको ८, चितवन मेडिकल कलेजको ११, सेन्ट्रल अस्पतालको ३, नारायणी सामुदायिक अस्पतालको ८, खैरहनी नगरपालिकाको ३६, मनकामना अस्पतालको ५ जनाको स्वाब परीक्षण गरिएको परीक्षणले जनाएको छ ।
कोभिड १९ प्रयोगशालामा कपिलवस्तु, मकवानपुर, धादिङ, नवलपरासीदेखिको स्वाब परीक्षणका लागि ल्याउने गरिएको छ ।
Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु
९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar
९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar
९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More