2021-03-06Saturday सौरपानीकी एक घरधनीले गरिन दुई महिना भाडा मिनाह – खोजखबर – Hamro Nepal

सौरपानीकी एक घरधनीले गरिन दुई महिना भाडा मिनाह – खोजखबर












खोजखबर
गोरखा, जेठ २३ गते ।
गोरखाको बारपाक सुलिकोट ४ सौरपानीकी एक महिलाले घर भाडा मिनाह गरिदिएकी छिन् ।
स्थानीय पार्वती ढकालले सौरपानी बजार स्थित आफ्ना घर भाडामा लिएर सञ्चालन भएको बेकरी उद्योगलाई २ महिनाको भाडा २० हजार छुट गरिदिएकी हुन । लकडाउनका कारण व्यापार व्यवसाय ठप्प रहेकाले आफूले भाडा नलिने निधो गरेको उनले बताइन । ‘मेरो घरको ४ वटा कोठा भाडामा लिएर उहाँले बेकरी पसल गर्दै आउनु भएको थियो । कोरोना भाइरसका कारण उहाँहरुको पसल बन्द भएको छ,’ उनले भिनिन्, ‘व्यापार नभएर भाडा तिर्न गा¥हो भएको मैले थाहा पाएँ, अनि भाडा मिनाह गरिदिएँको हुँ ।’
भाडा तिनु नपर्ने भएपछि व्यापारी पनि खुसि भएका छन् ।

Share on Your Social Media






Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>