2021-02-26Friday दीपकले सार्वजनिक गरे कोरोनासम्बन्धी चेतनामुलक गीत – Online Khabar – Hamro Nepal

दीपकले सार्वजनिक गरे कोरोनासम्बन्धी चेतनामुलक गीत – Online Khabar


यूनिसेफ दक्षिण एसियाको सहकार्यमा गायक दीपक बज्रचार्यले कोरोना संक्रमणबाट बच्नका लागि चेतनामुलक गीत सार्वजनिक गरेका छन् ।

रिक्की शाक्यको शब्द र दीपककै संगीतमा तयार भएको यो गीतमा दीपकलाई उनकी छोरी चेरिसा बज्रचार्यले गायकीमा साथ दिएकी छिन् ।

यो गीतको म्यूजिक भिडियोमा पनि दीपकले नेवारी धिमे बाजा, नेवारी कल्चरल डान्स, लाखे समेत प्रस्तुत गरेका छन् । कोरोना भाइरसका कारण चैत्रको पहिलो साता अष्ट्र्ेलिया र न्यूजिल्याण्डको सांगीतिक कार्यक्रम विचमै छाडेर दीपक र उनको ब्याण्ड नेपाल आएको थियो ।

यसपछि भने उनीहरु १४ दिन होम क्वारेन्टाइनमा पनि बसेका थिए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>