2021-03-01Monday जेठ ३२ सम्म लकडाउन गर्ने सरकारको निर्णय, संक्रमण निर्णय सेना परिचालन – खोजखबर – Hamro Nepal

जेठ ३२ सम्म लकडाउन गर्ने सरकारको निर्णय, संक्रमण निर्णय सेना परिचालन – खोजखबर












खोजखबर
गोरखा, जेठ १७ गते ।

सरकारले लकडाउनको अबधी फेरी बढाएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउन जेठ ३२ गते जारी राख्ने निर्णय गरेको छ । तर मोडालिटी कस्तो हुने भन्ने कुरा भने एकिन हुन बाँकी छ ।
कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन थप के गर्ने भन्ने कुरा विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने बताइएको छ ।साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।

मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो ।
त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

Share on Your Social Media






Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>