2021-02-26Friday बलात्कार प्रयासको आरोपमा मन्टेश्वरी स्कुल सञ्चालक पक्राउ – Online Khabar – Hamro Nepal

बलात्कार प्रयासको आरोपमा मन्टेश्वरी स्कुल सञ्चालक पक्राउ – Online Khabar


१५ जेठ, विराटनगर । सुनसरीको इटहरीमा कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले मन्टेश्वरी सञ्चालकलाई पक्राउ गरेको छ ।

१९ वर्षकी युवतीलाई जबरजस्ती करणी प्रयास घटनाको मुचुल्का उठाएको १७ दिनपछि इलाका प्रहरी कार्यालय इटहरीले एप्पल ट्रि मन्टेश्वरीका सञ्चालक सन्तोष कटवाललाई पक्राउ गरेको हो ।

मन्टेश्वरीमा कार्यरत महिला कर्मचारीलाई कटवालले २६ वैशाखमा जबरजस्ती करणीको प्रयास गरेका थिए ।

सुरुमा ल्याएर एक दिन थुनेपछि छाडेको इलाका प्रहरी कार्यालय इटहरीले महिला अधिकारकर्मीहरुको दबाबमा १३ जेठमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर कट्वाललाई पक्राउ गरेको हो ।

युवतीलाई २६ बैशाखमा मन्टेश्वरीका लागि आएका नयाँ किताब मिलाउनु भन्दै घर बोलाएर जबरजस्ती करणी प्रयास गरेका थिए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>