खोजखबर
गोरखा, जेठ १५ गते ।
गण्डकी प्रदेशमा १६ जनालाई कोरोना संक्रमण भएको छ । थप ५ जनालाई संक्रमण भएसँगै कुल संख्या १६ पुगेको हो ।
बिहिबार नवलपुरको देवचुली नगरपालिकाका १९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
Share on Your Social Media