2021-03-04Thursday गण्डकी प्रदेशका १६ जनामा कोरोना संक्रमण – खोजखबर – Hamro Nepal

गण्डकी प्रदेशका १६ जनामा कोरोना संक्रमण – खोजखबर












खोजखबर
गोरखा, जेठ १५ गते ।
गण्डकी प्रदेशमा १६ जनालाई कोरोना संक्रमण भएको छ । थप ५ जनालाई संक्रमण भएसँगै कुल संख्या १६ पुगेको हो ।

बिहिबार नवलपुरको देवचुली नगरपालिकाका १९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

Share on Your Social Media






Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>