2021-02-25Thursday प्रतिनिधिसभाको कार्यसूचीबाट संविधान संशोधन विधेयक हट्यो – Online Khabar – Hamro Nepal

प्रतिनिधिसभाको कार्यसूचीबाट संविधान संशोधन विधेयक हट्यो – Online Khabar


१४ जेठ, काठमाडौं । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ ।

संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेस गर्ने कार्यसूची थियो । यसअघि प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा यसलाई राखिएको थियो । तर, बुधबार याे विषय कार्यसूचीबाट हटाइएको छ ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संविधान संशोधन विधेयक आजको कार्यसूचीबाट हटेको अनलाइनखबरलाई जानकारी दिए ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>