2021-03-06Saturday निर्माता संघले गर्यो सरकारको कदमको स्वागत – Online Khabar – Hamro Nepal

निर्माता संघले गर्यो सरकारको कदमको स्वागत – Online Khabar


नेपाल चलचित्र निर्माता संघले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नयाँ नक्शा सार्वजनिक गरेको भन्दै सरकारको कदमको स्वागत गरेको छ । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै स्वाधिनताको हाम्रो आफ्नो बेग्लै गौरवमय इतिहास रहेको बताएका छन् ।

अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हामी आफ्नो स्वाधिनता र सार्वभौमिकतालाई बचाई राख्नका लागि आइपर्ने जस्तोसुकै अप्ठ्यारो परिस्थितीमा नेपाल सरकारको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछौ । एकता नै शक्ति हो ।’

संघले सरकारको कदममा ऐक्यवद्धता जनाउने प्रमुख प्रतिपक्ष दलसहित अन्य दलहरुलाई पनि धन्यवाद ज्ञापन गरेको छ ।





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>