2021-03-07Sunday बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो – Online Khabar – Hamro Nepal

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो – Online Khabar


१३ जेठ, काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । मंगलबार बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरले दिएको जानकारी अनुसार यो रोगको कारण अहिलेसम्म ३७ हजार ४८ जनाको मृत्यु भइसकेको छ । मंगलबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा बेलायतमा कोरोना भाइरसको कारण १३४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि दुई लाख ६५ हजार २२७ पुगेको छ । पछिल्लो २४ घण्टामा बेलायतमा चार हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । बेलायत सरकारका अनुसार अहिलेसम्म मुलुकमा ३५ लाख मानिसको कोरोना परीक्षण गरिएको छ ।

स्रोत :सीएनएन





Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>