2021-03-08Monday शनिबार बिहान ३२ जनामा कोरोना, कुल संक्रमित ५४८ पुग्यो – खोजखबर – Hamro Nepal

शनिबार बिहान ३२ जनामा कोरोना, कुल संक्रमित ५४८ पुग्यो – खोजखबर












खोजखबर
गोरखा, जेठ १० गते ।

नेपालमा ३२ कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकामा कपिलवस्तुमा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडौँमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक पुरूष रहेका छन् ।
योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ५४८ पुगेको छ ।

Share on Your Social Media






Source link

Related Posts

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

९ कात्तिक, काठमाडौं । धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीपी कोइरालाRead More

‘नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ?’ – Online Khabar

९ कात्तिक, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीकोRead More

प्रहरी प्रधान कार्यालयमा गरियो मौलो पूजा – Online Khabar

९ कात्तिक, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालमा आज नौलो पूजा गरिएको छ । प्रहरीRead More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>