खोजखबर
गोरखा, जेठ ८ गते ।
पछिल्लो परीक्षण रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पुष्टि भएको छ । थप संक्रमण पुष्टि भएकामा झापा, धनकुटा र सुनसरी जिल्लाका छन् ।
थप संक्रमित पुष्टि भएकामा झापा कचनकबल गाँउँपालिका ३,६र ८ निवासी १८,१८,१९,१९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षीय पुरूषहरू र धनकुटा निवासी ३४ वर्षीय पुरूष, सुनसरी धरान उपमहानगर पालिका निवासी ५१ वर्षीय महिला रहेका छन् ।
यो सँगै नेपालमा कुल संक्रमित संख्या ४४४ पुगेको छ ।
Share on Your Social Media